दशैंमा बिछोडको पीडा : आँसु पुछ्दै परदेशिँदै नेपाली

दशैंमा बिछोडको पीडा : आँसु पुछ्दै परदेशिँदै नेपाली

१६ असोज, काठमाडौं । देशभर दशैंको रौनक छ । घर–घरमा टीका र जमराको तयारी चलिरहेको छ । सात समुद्र पारी पुगेका नेपालीहरू पनि दशैं मनाउन सकेसम्म घर फर्किरहेका छन् । तर, दशैंकै बेला घर छोडेर उल्टै परदेशिनेहरूको संख्या पनि उत्तिकै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिन्छन्– उन्नत भविष्यको खोजीमा आँखाभरि आँसु पारेर वैदेशिक रोजगारी वा […]

थप पुरा समाचारको लागि
TOP