कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ बने विजेता
२९ चैत, काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि.द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ शुक्रबार र शनिबार सम्पन्न भएको छ । रोयल नेपाल गल्फ कोर्समा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी थिए। प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याटमा ¾ ह्यान्डिक्याप का आधारमा खेलाइएको थियो । पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने […]
थप पुरा समाचारको लागि