मोरक्कोमा चर्कियो नेपालकै जस्तो जेनजी आन्दोलन, संकटमा सरकार

मोरक्कोमा चर्कियो नेपालकै जस्तो जेनजी आन्दोलन, संकटमा सरकार

मोरक्कोका युवाहरूमा फिफा विश्वकपका लागि देशभर निर्माणाधीन नयाँ स्टेडियमहरूलाई लिएर आक्रोशित छन् । प्रदर्शनकारीहरूले स्टेडियम त छ, तर अस्पताल कहाँ छ भन्दै प्रश्न गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP