जेनजी आन्दोलनकारीहरुको माग : ‘तेस्रो पुस्ताले पुराना दलहरुको नेतृत्व गरोस्’

जेनजी आन्दोलनकारीहरुको माग : ‘तेस्रो पुस्ताले पुराना दलहरुको नेतृत्व गरोस्’

१६ असोज, काठमाडौं । जेन–जी आन्दोलनमा संलग्न विभिन्न समूहरुले पुराना राजनीतिक दलका तेस्रो पुस्ताका नेताहरुलाई दलभित्र हस्तक्षेप गर्न र दलभित्र पनि रुपान्तरणका लागि भूमिका खेल्न आग्रह गरेका छन् । ‘राजनैतिक दलका तेश्रो पुस्तालाई आह्वान गर्न चाहन्छौं, देशमा झल्किएको परिवर्तनको हुङ्कारलाई पार्टी भित्र पनि लैजानुस्’ उनीहरुले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘असल, इमानदार, नैतिकवान्, दयालु, पारदर्शी, जवाफदेही […]

थप पुरा समाचारको लागि
TOP