दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादका रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा छ । दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले साइत कुर्नु […]

थप पुरा समाचारको लागि
TOP