रास्वपाको कार्यवहाक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

रास्वपाको कार्यवहाक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवहाकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् । उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवहाक सभापतिको जिम्मेदवारी पाएका हुन् । सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवहाकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले अनुमोदन गरेको छ । यसअघि लामिछाने हिरासतमा हुँदा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP