कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी, पदाधिकारीमा को-को छन् ?

उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङका अनुसार दल निर्माणका लागि देश/विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ । यसैक्रममा मन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्न लागिएको हो ।
थप पुरा समाचारको लागि