कतारकी ‘मेकअप आर्टिस्ट’

कतारकी ‘मेकअप आर्टिस्ट’

सन् २०२१ मा आयुषा श्रेष्ठले आफ्नै नामबाट ‘आयुषा मेकअप सैलुन’ खोलिन् । कतारको चर्चित नेपाली चोक भनेर चिनिने मण्डला रोयल गोरखामा दोस्रो शाखा पनि खोलिन् । उनीसँग यतिबेला नेपाली, फिलिपिनी, भारतीय गरेर ३२  कर्मचारी रहेका उनी बताउँछिन् ।

थप पुरा समाचारको लागि
TOP