मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
१८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे अध्यावधिक जानकारी लिन विभागीय प्रमुखहरुको बैठक बोलाएका छन् । आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग बैठक राखिएको हो । सो बैठकमा सडक सुरक्षा र सम्भावित विपदबाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे जानकारी […]
थप पुरा समाचारको लागि