बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक

बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक

बीपी राजमार्गमा धुलिखेल हुँदै गएका सवारी साधन काभ्रेभन्ज्याङ र भकुण्डेमा रोकिएका छन् भने सिन्धुलीबाट आएका सवारी साधन नेपालथोक र खुर्कोटमा रोकिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP