अरनिको राजमार्गमा पनि सवारीसाधन होल्ड

अरनिको राजमार्गमा पनि सवारीसाधन होल्ड

१८ असोज, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको धुलिखेल–खावा–दोलालघाट खण्डमा सवारी साधन होल्ड गरिएको छ । वर्षात र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम रोक्न अरनिको राजमार्गको धुलिखेल–खावा–दोलालघाट खण्डमा दुवैतर्फ सवारी साधन अनिश्चित समयको लागी होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । उनका अनुसार काठमाण्डौबाट गएका सवारीसाधन धुलिखेल तथा सिन्धुपाल्चोक […]

थप पुरा समाचारको लागि
TOP