झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
१८ असोज, काठमाडौं । सरकारले झरी र बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न भनेको हो । झरी र बाढीबाट प्रभावितहरूलाई तत्काल उद्दार गर्न आवश्यक परे हेलिकप्टरको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । गृह मन्त्रालयले झरीका कारण […]
थप पुरा समाचारको लागि