कटारी-घुर्मी सडकखण्डमा सवारी आवागमन बन्द

कटारी-घुर्मी सडकखण्डमा सवारी आवागमन बन्द

१८ असोज, काठमाडौं । लगातार वर्षा र खराब मौसमका कारण उदयपुर जिल्ला प्रशासन कार्यालय, गाइघाटले कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार २०८२ साल असोज १८ गते बिहानदेखि उदयपुर जिल्ला तथा आसपासका क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ । जल तथा मौसम […]

थप पुरा समाचारको लागि
TOP