रश्मिका-विजयले गरे इन्गेजमेन्ट, विवाह फेब्रुअरीमा

मुम्बई । वर्षौंदेखिको डेटिङको अपुष्ट चर्चाबीच दक्षिण भारतीय स्टारहरू रश्मिका मन्दाना र विजय देवरकोन्डाबीच इन्गेजमेन्ट भएको छ । शुक्रबार सामाजिक सञ्जालमा यो जोडीको इन्गेजमेन्टको हल्ला फैलिएपछि विजय निकट स्रोतले हिन्दुस्तान टाइम्सलाई उनको इन्गेजमेन्टको खबर पुष्टि गरेको छ । इन्गेजमेन्टबारे विस्तृत जानकारी बाहिर ल्याइएको छैन । यद्यपि, सन् २०२६ को मे महिनामा विवाह हुने निश्चितजस्तै छ […]
थप पुरा समाचारको लागि