रोशीले बीपी राजमार्गको सिन्धुली खण्डमा पनि डाइभर्सन बगायो

१८ असोज, काभ्रेपलाञ्चोक । रोशी खोलाले सिन्धुली खण्डमा रहेको बीपी राजमार्गको डाईभर्सन बगाएको छ । रोशी खोलाले सुनकोशी गाउँपालिका १ मा पर्ने ध्याम्पेखोला– नेपालथोक खण्डको ५० मिटर राजमार्ग कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । गत असोजमा आएको बाढीले बगाएकै स्थानमा बनाईएको डाइभर्सन बगाएको प्रहरीले जानकारी दिएको छ । […]
थप पुरा समाचारको लागि