अहिलेसम्मको सर्वाधिक क्षति इलाममा, पहिरोमा २८ जनाको मृत्यु

अहिलेसम्मको सर्वाधिक क्षति इलाममा, पहिरोमा २८ जनाको मृत्यु

पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

थप पुरा समाचारको लागि
TOP