प्रधानमन्त्रीबिना तीन घण्टा चलेको बालुवाटार बैठक, जहाँबाट स्पष्ट छुट्टिए जेनजीका दुई समूह

जेनजीको तर्फबाट भनिएको आठबुँदे डकुमेन्टमा छ प्रधानन्यायाधीश र अख्तियार प्रमुख हटाउने एजेन्डा, सात दिनभित्र राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने शर्त
थप पुरा समाचारको लागि