दशैंमा मोटरस्पोर्ट्सका आशिषले दिलाएको ऐतिहासिक स्वर्ण

१९ असोज, काठमाडौं । दशैँको समयमा आशिष भारतीले (रोनी) नेपाली मोटरस्पोर्ट्सको इतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक स्वर्ण जितेर नेपालीहरुलाई उपहार दिए । श्रीलंकाको कोलोम्बोमा भएको एसिया पेसिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा रोनी उपनामले चिनिने आशिषले मोटर स्पोर्टसको अटोजिमखना विधामा स्वर्ण जितेका हुन् । अन्तर्राष्ट्रिय मोटरस्पोर्टस्को अफिसियल इभेन्टमा कुनै पनि नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलो पटक हो । […]
थप पुरा समाचारको लागि