गुण्डा नाइके सानुभाइ पक्राउ

गुण्डा नाइके सानुभाइ पक्राउ

१९ असोज, काठमाडौं । गुण्डा नाइके  सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए । उनलाई प्रहरीले धाकधम्कीको आरोपमा पक्राउ गरेको हो । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट […]

थप पुरा समाचारको लागि
TOP