प्रस्तुति नदिइ भर्जिनियाबाट फर्किए आशिष अविरल, भएको के हो ?

प्रस्तुति नदिइ भर्जिनियाबाट फर्किए आशिष अविरल, भएको के हो ?

मेरिल्याण्ड (अमेरिका) । सांगीतिक प्रस्तुतिका लागि कार्यक्रममा पुगेका गायक तथा संगीतकार आशिष अविरलले आफ्नो अपमान भएको बताउँदै प्रस्तुति दिन अस्वीकार गरेका छन् । यो घटना भर्जिनियामा शनिबार भएको हो, जहाँ उनलाई प्रस्तुति दिन भनिएको थियो । थ्रीई इन्टरटेनमेन्टले आयोजना गरेको ‘डिटी फेस्ट भर्जिनिया २०२५’मा उनले प्रस्तुति दिएनन् । ‘मान्छे भेला नहुँदै मलाई वार्मअपको लागि गाउन […]

थप पुरा समाचारको लागि
TOP