सगरमाथाको तिब्बत क्षेत्रमा फसे सयौं पर्यटक, उद्धारकार्य जारी

सगरमाथाको तिब्बत क्षेत्रमा फसे सयौं पर्यटक, उद्धारकार्य जारी

काठमाडौं । प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ । बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएकाले आरोही र तिनका सहयोगीहरु फसेको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् । केहीलाई पहिल्यै उद्धार गरिए पनि करिब एक हजार जना अझै फसिरहेको रोयटर्सले उद्धृत गरेको जिमु न्यूजमा […]

थप पुरा समाचारको लागि
TOP