नेपाल एअरलाइन्सको भैरहवा–काठमाडौं चार्टर्ड फ्लाइट आज

नेपाल एअरलाइन्सको भैरहवा–काठमाडौं चार्टर्ड फ्लाइट आज

१९ असोज, बुटवल । नेपाल वायुसेवा निगमको आइतबार राति स्थगित भैरहवा–काठमाडौं चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ । भारी बर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको […]

थप पुरा समाचारको लागि
TOP