सेभियासँग बार्सिलोना पराजित

२० असोज, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना सेभियासँग ४-१ ले पराजित भएको छ । सेभियासँग हारपछि बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । ८ खेलबाट १९ अंकसहित बार्सिलोना दोस्रोमै छ । रियल मड्रिड २१ अं जोडेर शीर्ष स्थानमा छ । सेभिया १३ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । सन् […]
थप पुरा समाचारको लागि