बाढीमा डुब्यो चन्द्रको सपना, तर हारेका छैनन् हिम्मत

बाढीमा डुब्यो चन्द्रको सपना, तर हारेका छैनन् हिम्मत

२० असोज, विराटनगर । कोशी प्रदेशका अन्य जिल्लाहरुमा जस्तै झापामा पनि शनिबार रातिदेखि नै पानी परिरहेको थियो । गाउँ नजिक भएर बग्ने सानोमाई खोला गडगडाएर बगिरहेको थियो । भोलिपल्ट बिहानै उठेर झापा गाउँपालिकाका चन्द्रप्रसाद बस्नेत (३८) आफूले गरेको केरा खेती हेर्न बारीमा निस्किए । कुनै पसाउँदै थिए, कुनै पाकिसकेका थिए ।  छिमेकीहरु पनि आ–आफ्नो नियमित […]

थप पुरा समाचारको लागि
TOP