राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढे बिरामी, शय्या अभाव

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढे बिरामी, शय्या अभाव

२० असोज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार गर्न आउने बिरामीको संख्या ह्वात्तै बढेको छ । बिरामीको संख्या बढेसँगै शय्या अभाव भएपछि थप पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको छ । प्रतिष्ठानका अनुसार बहिरङ्ग र अन्तरङ्ग गरेर २ लाख १८ हजार ७९ जना बिरामीहरुले चालु आर्थिक वर्षमा सेवा लिइसकेका हुन् । आर्थिक वर्ष २०८०/८१ […]

थप पुरा समाचारको लागि
TOP