१६ वर्षमा उठ्यो २२ अर्ब ३९ करोड प्रदूषण कर

१६ वर्षमा उठ्यो २२ अर्ब ३९ करोड प्रदूषण कर

२० असोज, काठमाडौं। सरकारले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले प्रदूषण नियन्त्रण शुल्क लिन थालेको १६ वर्ष भयो । यस अवधिमा २२ अर्ब ३९ करोड प्रदूषण कर संकलन भएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म १९ अर्ब ६० करोड २९ लाख प्रदूषण कर संकलन भएको […]

थप पुरा समाचारको लागि
TOP