संसारलाई चिम्पान्जी चिनाउने गुडाल रहिनन्

संसारलाई चिम्पान्जी चिनाउने गुडाल रहिनन्

विश्वकै सर्वाधिक चर्चित चिम्पान्जी विज्ञ जेन गुडालको निधन भएको छ । यहीँ अक्टोबर १ मा ९१ वर्षको उमेरमा गुडालको निधन भएको जेन गुडाल इन्स्टिच्यूटले एक विज्ञप्तिमार्फत पुष्टि गरेको छ । अमेरिकाको लस एन्जल्समा एक प्राध्यापन भ्रमणमा रहेको बेला प्राकृतिक कारणले उनको निधन भएको बताइएको छ । जेन गुडालको आफ्नो जिवनभर वन्यजन्तु, वनजंगल तथा पर्यावरणको रक्षाका […]

थप पुरा समाचारको लागि
TOP