कोशी प्रदेशमा विपद्काबीच नेपाली सेना उद्धारकार्य जारी

२० असोज, काठमाडौं । नेपाली सेनाले कोशी प्रदेशमा विपद्काबीच उद्दार कार्य जारी राखेका छन् । कोशी प्रदेशका अधिकांश जिल्लाहरू बाढी पहिरोबाट प्रभावित भएपछि सेनाो टोली थप सक्रिय भइ उद्धारकार्यमा थप सक्रियता देखाएको हो । सेनाले कोशीका विशेषगरी इलाम, मोरङ, सुनसरी र झापा जिल्लामा मानवीय तथा भौतिक क्षतिग्रस्त क्षेत्रमा काम गरिरहेको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ […]
थप पुरा समाचारको लागि