जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

२० असोज, काठमाडौं । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् । गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहाती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई प्रकाउ गरिनुपर्ने जेनजी अगुवाको माग छ । ‘अधिकार […]

थप पुरा समाचारको लागि
TOP