इलाम विपद् : राहत र उद्धारबारे सुहाङले गरे मन्त्रीहरूसँग छलफल

२० असोज, काठमाडौं । नेकपा एमालेका निवर्तमान सांसद सुहाङ नेम्वाङले इलाम विपद्बारे गृहमन्त्री ओम प्रकाश अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ लगायतलाई भेटेर राहत तथा उद्धारमा जोड दिन अनुरोध गरेका छन् । बाढी पहिरोमा परेर इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएपछि एमालेका युवा नेतासमेत रहेका नेम्वाङले गृहमन्त्री अर्याल र यातायात मन्त्री कुलमान घिसिङलाई […]
थप पुरा समाचारको लागि