चोभार गल्छीको चट्टान हटाउने उद्देश्य छैन : सहरी विकास मन्त्रालय

चोभार गल्छीको चट्टान हटाउने उद्देश्य छैन : सहरी विकास मन्त्रालय

सहरी विकास मन्त्रालयले चोभार गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य नरहेको स्पष्ट पारेको छ ।

थप पुरा समाचारको लागि
TOP