शिशुदेखि वृद्धसम्म, कुन उमेरका व्यक्तिले कति घण्टा सुत्नुपर्छ ?

शिशुदेखि वृद्धसम्म, कुन उमेरका व्यक्तिले कति घण्टा सुत्नुपर्छ ?

निन्द्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि पोषिलो खाना, शुद्ध पानी र ताजा हावाको जस्तै मिठो, गहिरो र पर्याप्त निन्द्रा पनि अत्यन्तै जरुरी छ । गर्भावस्थामा रहेको भ्रूणदेखि लिएर नवजात शिशु, दुदे बालक, किशोर, तन्देरी, अधबैंसेदेखि र वयोवृद्ध, सबै उमेर समूहका मानिसका लागि निन्द्रा आवश्यक छ । निन्द्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, […]

थप पुरा समाचारको लागि
TOP