दोस्रो वार्म अप खेलमा नेपालले कतारलाई हरायो

दोस्रो वार्म अप खेलमा नेपालले कतारलाई हरायो

२० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि जित हासिल गरेको छ । सोमबार बेलुका सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । […]

थप पुरा समाचारको लागि
TOP