चोभारमा एकमहिने आदिनाथ मेला सुरु

२१ असोज, काठमाडौं । काठमाडौंको चोभारडाँडामा अवस्थित आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु भएको छ । आदिनाथ मेला कोजाग्रत पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्छ । मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति (अर्धनारेश्वर आदिनाथ)को पूजा आराधना गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक […]
थप पुरा समाचारको लागि