इजिप्टमा इजरायल–हमास अनौपचारिक वार्ता सुरु, युद्ध बन्दी रिहाइमा वार्ता केन्द्रित

२१ असोज, काठमाडौं ।अमेरिकी शान्ति योजनाको अन्तिम सम्झौतामा पुग्ने उद्देश्यका साथ इजिप्टको सहर शर्म एल–शेखमा इजरायल र हमासका प्रतिनिधिहरुबीच अनौपचारिक वार्ता सुरु भएको छ । बीबीसीका अनुसार वार्ताहरू युद्धबन्दीहरु साटासाटको वातावरण तयार पार्ने विषयमा केन्द्रित छन्, जसअन्तर्गत सबै इजरायली बन्धकहरूको रिहाइको सट्टामा केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिने प्यालेस्टिनी र इजिप्टेली अधिकारीहरूले बताएका छन् । हमासले […]
थप पुरा समाचारको लागि