भारतसँग शृंखला खेल्ने अस्ट्रेलियाको टोली घोषणा, ओडिआईमा फर्किए स्टार्क

भारतसँग शृंखला खेल्ने अस्ट्रेलियाको टोली घोषणा, ओडिआईमा फर्किए स्टार्क

२१ असोज, काठमाडौं । यही अक्टोबर १९ देखि सुरु हुने भारतसँगको घरेलु ओडिआई र टी-२०आई शृंखलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले मंगलबार टोलीको घोषणा गरेको हो । ३ खेलको ओडिआई शृंखलाका लागि टोलीमा म्याट रेन्शअ पनि परेका छन् भने मिचेल स्टार्कले पनि पुनरागमन गरेका छन् । त्यस्तै ५ खेलको टी-२०आई शृंखलामध्ये […]

थप पुरा समाचारको लागि
TOP