तीनकुने घटनामा निष्पक्ष छानबिन हुन्छ, न्यायिक छानबिन आवश्यक नहुन पनि सक्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले गरेको प्रदर्शनमा भएको हिंसा र बल प्रयोगको विषयमा निष्पक्ष छानबिन हुने बताएका छन् । उनले यसका लागि न्यायिक छानबिन आवश्यक नहुन पनि सक्ने बताएका हुन् । शनिबार
थप पुरा समाचारको लागि