दशैंपछिको प्रारम्भिक कारोबारमा घट्यो सेयर बजार

दशैंपछिको प्रारम्भिक कारोबारमा घट्यो सेयर बजार

२१ असोज, काठमाडौं । दशैंपछि खुलेको पहिलो दिनको सेयर बजार सुरुवाती चरणमा घटेको छ । नियमित कारोबार सुरु भएको आधा घण्टामा नेप्से परिसूचक २० अंक घटेर २६४३ मा कायम भएको छ । प्रिओपनिङ कारोबारमा पनि बजार १ अंक घटेको थियो । ३० मिनेटसम्म जम्मा ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आधा घण्टासम्मको कारोबारमा […]

थप पुरा समाचारको लागि
TOP