बाढी पहिरोको तीन दिनपछि राहत लिएर इलाम पुगे मुख्यमन्त्री

२१ असोज, विराटनगर । इलामका बाढी तथा पहिरो प्रभावितका लागि कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ । स्थलमार्ग पहिरोका कारण अवरुद्ध भएका कारण मंगलबार प्रदेश सरकारले तत्कालका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो । शनिबार रातिको बाढी पहिरोका कारण इलाममा मात्रै ३८ जनाको मृत्यु भएको थियो । मंगलबार नेपाली सेनाको हेलिकोप्टर […]
थप पुरा समाचारको लागि