कलेजो प्रत्यारोपण गर्ने खर्च अभाव, सहयोगको याचना गर्दै कमला

कलेजो प्रत्यारोपण गर्ने खर्च अभाव, सहयोगको याचना गर्दै कमला

कमला मोक्तान कलेजोको गम्भीर समस्यासँग जुधिरहेकी छिन् । कलेजो प्रत्यारोपण नै गर्नुपर्ने चिकित्सकले बताएका छन् । प्रत्यारोपणका लागि अन्य व्यवस्था मिलाए पनि खर्च अभाव भएको उनले बताएकी छिन् । कलेजो प्रत्यारोपणका लागि मात्र करिब ३५ लाख रुपैयाँ जरुरी हुन्छ । ‘यतिका पैसा मैले कहाँ जुटाउने ? भएको पैसा अहिलेसम्म उपचार गर्दागर्दै सकियो’ कमलाको दुखेसो छ […]

थप पुरा समाचारको लागि
TOP