कांग्रेसमा विशेष महाधिवेशन मागसहितको हस्ताक्षर २५ असोजमा बुझाउने तयारी

कांग्रेसमा विशेष महाधिवेशन मागसहितको हस्ताक्षर २५ असोजमा बुझाउने तयारी

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर २५ असोजमा बुझाउने तयारी भएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यस्तो जानकारी दिएका हुन् । ‘साथीहरूले भन्नुभएको छ केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा एक दिन अगाडि २५ असोजमा नै हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्न चाहन्छौं,’ शर्माले भने । ‘सँगसँगै उभिन […]

थप पुरा समाचारको लागि
TOP