जेनजी आन्दोलनपछि उपत्यकाका प्रहरी : दिनभर बिटमै, रात परेपछि वृत्तमा

प्रहरीले सुरक्षा तैनाथी बढाएको हो ? यसको कारण के हो ? हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेसँग यसबारे सोधखोज गरेका थियौं ।
थप पुरा समाचारको लागि