नेपाल बार एशोसियसनले भन्यो- प्रहरीको मनोबल खस्काउने हर्कतप्रति सरकार गम्भीर बनोस्

नेपाल बार एशोसियसनले भन्यो- प्रहरीको मनोबल खस्काउने हर्कतप्रति सरकार गम्भीर बनोस्

२१ असोज, काठमाडौं । नेपाल बार एशोसियसनले नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका क्रियाकलापहरूमा सरकार गम्भीर हुुनुपर्ने बताएको छ । एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा संवाद र सहकार्यको माध्यमबाट अघि बढ्न सरकारलाई आग्रह समेत गरिएको छ । ‘सुरक्षा निकाय खास गरी नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका हर्कतहरुप्रति सरकार गम्भीर हुनु पर्दछ । […]

थप पुरा समाचारको लागि
TOP