धितोपत्र बोर्डमा अध्यक्ष र कर्मचारी वार्ता : कानुनी विकल्पमा जान सुझाव

२१ असोज, काठमाडौं । असोज ७ गतेदेखि नेपाल धितोपत्र बोर्डका कर्मचारी आन्दोलनमा छन्, बोर्डका सबै काम ठप्प छन् । कर्मचारीको आन्दोलनका कारण अहिले बोर्डमा नयाँ आईपीओ, हकप्रद, बोनस सेयर वा अन्य कुनै पनि धितोपत्र दर्ताका काम समेत अवरुद्ध छ । पूँजी बजारको नियामक निकायमा नै करिब तीन सातादेखि सबै काम ठप्प हुनुले बजारलाई नै नकारात्मक […]
थप पुरा समाचारको लागि