कांग्रेसका दुई निवर्तमान सांसदले फिर्ता गरे रातो पासपोर्ट

कांग्रेसका दुई निवर्तमान सांसदले फिर्ता गरे रातो पासपोर्ट

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद्वय प्रतिमा गौतम र सपना राज भण्डारीले रातो पासपोर्ट फिर्ता गरेका छन् । संघीय संसद् सचिवालयमार्फत सांसदको हैसियतमा प्राप्त भएको रातो पासपोर्ट उनीहरूले राहदानी विभागमा बुझाएका हुन् । जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै सांसदहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता गर्न थालेका हुन् । […]

थप पुरा समाचारको लागि
TOP