भारतमा बालबालिकाको मृत्युपछि नेपालमा कफ सिरपको प्रयोगबारे सावधानी अपनाउन आग्रह

भारतमा बालबालिकाको मृत्युपछि नेपालमा कफ सिरपको प्रयोगबारे सावधानी अपनाउन आग्रह

२१ असोज, काठमाडौं । भारतमा उत्पादन भएको खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट बालबालिकाको मृत्यु भएको घटनापछि नेपालले सतर्कता अपनाएको छ । औषधि व्यवस्था विभागले औषधिको सुरक्षिता र प्रयोगबारे सूचना सार्वजनिक गर्दै आम नागरिक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको हो । भारतीय कम्पनी स्रेसन फार्माले उत्पादन गरेको कफ सिरपमा विषाक्त रसायन पाइएको […]

थप पुरा समाचारको लागि
TOP