एआईमा बग पत्ता लगाउनेलाई गुगलले दिनेछ हजारौँ डलर पुरस्कार

एआईमा बग पत्ता लगाउनेलाई गुगलले दिनेछ हजारौँ डलर पुरस्कार

गुगलका अनुसार यो कार्यक्रम केवल वास्तविक सुरक्षा जोखिमहरुमा केन्द्रित छ । अर्थात् यस्ता खालका विषयमा, जहाँ कुनैपनि ह्याकरले एआई प्रणालीलाई गुमराहमा राखेर निजी डेटा लिक गराउने वा स्मार्ट डिभाइसहरुलाई नियन्त्रण गर्न पुग्दछ ।

थप पुरा समाचारको लागि
TOP