तीन शीर्ष नेता र निकटस्थहरूको सम्पत्ति छानबिनका लागि पत्राचार

तीन शीर्ष नेता र निकटस्थहरूको सम्पत्ति छानबिनका लागि पत्राचार

विभागले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनीहरुको पारिवारिक सदस्यहरुको समेत सम्पत्ति विवरण झिकाएर अनुसन्धान थालेको हो।

थप पुरा समाचारको लागि
TOP