काठमाडौंको टेकु दोभानमा युवती मृत भेटिइन्
२२ असोज, काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । ती युवती काभ्रे घई भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको शव मंगलबार फेला परेको हो । उनको मृत्युको कारण खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता […]
थप पुरा समाचारको लागि