नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

२२ असोज, काठमाडौं । नुवाकोटमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमती सविनाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ जितमानले धारिलो हतियार प्रहार गरी सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP